धेरै बिबादमा मुछिने प्रियंका पनि देशकै नम्बर १ हिरोइन ?कसले बनायो ?हेर्नुहोस रहस्य सहितको भिडियो
को हुन् नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ ? को हुन् नेपाली चलचित्रकी नम्बर एक नायिका ? चलचित्रप्रेमी, चलचित्रकर्मी वा चलचित्र समीक्षकले यस प्रश्नको जवाफ दिन सक्लान् ?चलचित्र क्षेत्रमा नम्बर एक अभिनेत्री हुन्छन् नै । फेरि, नम्बर एक अभिनेत्रीको पगरी घुम्ने कुर्सी जस्तै पनि हुन्छ । पुरानालाई नयाँले विस्थापित गर्नु र ग्यालमरसका क्षेत्रको अन्तिम सत्य पनि हो ।
No comments:
Post a Comment