तरकारीवाली को नामबाट चर्चामा आएकी कुशुमको डेब्यु चलचित्र लम्फू ले सार्वजनिक गर्यो प्रर्दशन मिति - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, December 19, 2017

तरकारीवाली को नामबाट चर्चामा आएकी कुशुमको डेब्यु चलचित्र लम्फू ले सार्वजनिक गर्यो प्रर्दशन मिति

काठमाडौँ । तरकारीवालीको नामबाट चर्चामा आएकी कुशुम श्रेष्ठको डेब्यु चलचित्र ले प्रर्दशन मिति सार्वजनिक गरेको छ । युवा निर्देशक गोपाल लामिछानेको निर्देशनमा तयार भएको चलचित्र २०७५ बैशाख २८ देखि प्रदर्शनमा आउने बताइएको छ । छायांकनका लागि लामो समय लागेको यो चलचित्रमा तरकारीवाली कुशुम चलचित्रले राम्रो प्रतिक्रिया पाउनेमा ठुक्क छिन् ।

नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक अध्ययन गरेका कबिरले यो चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गर्न गरेका हुन्।

कबिर र तरकारीवालीको नामले चर्चित कुशुमसहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ।कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन्। उनका दुई तस्वीर संसारभर करोडौँ पटक शेयर भएका थिए।

No comments:

Post a Comment