चल्तीका कलाकार दयाहव् राईको नयाँ चलचित्र ष्टिर झोलेको अफिसियल ट्रेलर रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशिन पौष २८ गते देखि देशभर प्रदर्शनमा आउँने समेत पत्रकार सम्मेलन माझ जानकारी दिइएको छ ।
दयासँगै चलचित्र बर्षा राउत, दीया पुन, अरुणा कार्की, वुद्दि तामाङ, बिजय बराल, पुष्कर गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
बर्ष ०७० मा प्रदर्शनमा आएको दीपेन्द्र के खनाल निर्देशित झोलेको नाम सापट लिएर मिष्टर झोले तयार पारिएको हो । चलचित्रका निर्माता हुन् टेकेन खड्का । भैरे चलचित्रको छायाँकनमा व्यस्त रहेका कारण दयाहङ राई पत्रकार सम्मेलन माझ उपस्थीत हुन पाएनन् ।
शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको चलचित्रमा संगीत छ ।
ट्रेलर हेर्नुस्

No comments:
Post a Comment