trailer हेर्नुभयो फिल्ममा दर्शक झुक्याउने अनमोलका यी ५ कुरा हेर्नुहोस - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, December 15, 2017

trailer हेर्नुभयो फिल्ममा दर्शक झुक्याउने अनमोलका यी ५ कुरा हेर्नुहोस

यी ५ फरक जे देखियो त्यहि || छुट्याउनुहोस आफैले | किन यस्तो भयो ? KRI Anmol Kc & Aditi Budhathoki || KRI | New Nepali Movie Official Trailer 2018 | Ft. Anmol Kc, Anoop Bikram Shahi, Aditi Budhathoki पोखरा । अनमोल केसी स्टारर फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । ‘कृ’ मा उनलाई लभर कम र एङ्ग्री ज्यादा देखिन्छ । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ । कृ मा अनमोलका बिषयमा देखिएको ५ फरक हेर्नुहोस

No comments:

Post a Comment