धान कुटने मिलमा धान राख्न लाग्दा कपडा बेरिएर ३२ वर्षे देवीको मृत्यु, हेर्दाहेर्दै गयो ज्यान Plz Comment मा RIP लेख्दिनु होला| - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Thursday, December 28, 2017

धान कुटने मिलमा धान राख्न लाग्दा कपडा बेरिएर ३२ वर्षे देवीको मृत्यु, हेर्दाहेर्दै गयो ज्यान Plz Comment मा RIP लेख्दिनु होला|

धान कुटने मिलमा धान राख्न लाग्दा कपडा बेरिएर ३२ वर्षे देवीको मृत्यु, हेर्दाहेर्दै गयो ज्यान

रौतहट : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।

रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताउनुयभो । मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment