पोखरामा भयो अनौठो ठगी: थाहा पाउने सबै चकित, हेर्दा हेर्दै करोडौं कुम्लाएर फरार (भिडियो) - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Monday, December 18, 2017

पोखरामा भयो अनौठो ठगी: थाहा पाउने सबै चकित, हेर्दा हेर्दै करोडौं कुम्लाएर फरार (भिडियो)

पोखरामा भयो अनौठो ठगी, थाहा पाउने सबै चकित, हेर्दा हेर्दै करोडौं कुम्लाएर फरार (भिडियो)सस्तो मुल्यमा सामानहरु पाउने आशाले अग्रिम रकम बुझाएका पोखरेलीहरु ठगिएको आशंका गरिएको छ ।

पोखराको गणेशसिंह मार्ग सृजनाचोकमा भारतिय मुलका राजेन्द्र थेङवेलले सयौंको सङख्यामा विभन्नि व्यक्तिसंग रकम संकलन गरी हालसम्म उनी सम्पर्क विहिन भएकोले पोखरेलीहरु ठगिएको आशंका गरेका हुन ।

अक्सिजन ट्रेडर्स नामको संस्थाबाट भारतिय मुलका थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न ईलेक्टिक, फर्निचर लगायतका सामानहरु बजार मुल्य भन्दा करिब ३५ प्रतिशतले सस्तो दिएकोले गर्दा आफुहरुले अग्रिम रकम बुझाएर सामान अडर गरे पनि हाल उनी सम्पर्कमा नभएको पोखरेलीहरुले गुनासो गरेका छन।

No comments:

Post a Comment