तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ भन्दै बस्ति निर्माणको शिलान्यास भयो || बा तपाईका लागि धर
पोखरा । सिधाकुरा जनतासंगको टीम सप्तरीको तिलाठीमा बस्ति निर्माणको शिलान्यासको लागि हिजो मात्र पुगेको थियो | रबिलामिछानेले राती करिब ९.३० बजे फेसबुकबाटै लाइब जानकारी गराउदै भनेका थिय भोलि हाम्रो बस्ति निर्माणको शिलान्यासको तेसै बीच बस्ति निर्माण सुरुवाती दीन उनले सामाजिक संजाल फेसबुकमा भर्खरै मात्र केहि तस्बिर पोस्ट गरेका छन्, अनि उनले यस्तो पनि लेख्दै जनतालाई विश्वास देखाएका छन् |
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट. यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्. Wiki letter w.svg. यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुनसक्छ। (मे २०१३). रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् ।
No comments:
Post a Comment