रक्सी पिउँदै पालैपालो ४ वर्षकी बालिकालाई बलात्कार गरी हत्या, यस्तो हालतमा भेटियो शव [भिडियो सहित]:
६ दिन अघि अपहरण गरिएकी बालिकाको लाश क्षतविक्षत अवस्थामा भेटिएको छ । ती बालिकालाई रक्सी पिउँदै सामूहिक बलात्कार गरिएको पाइएको छ । उनका गोप्य अंगहरुमा गहिरो घाउ भेटिएको छ । डाक्टरहरुले बालिकाको शव भेटिनुभन्दा ३६ देखि ३८ घण्टा पहिले उनको हत्या भएको बताएका छन् ।
परिवारले बालिका हराएको खबर गर्दा पनि प्रहरीले समयमै खोजी नगरेको परिवारले आरोप लगाएका छन् । घटना भारतको पानीपतमा भएको हो । भिडियो सहित:

No comments:
Post a Comment