यी हुन् युट्युबमा सबैभन्दा धेरै कमाउने १० सेलिब्रेटी, जसको बार्षिक कमाइ १ अरब भन्दा माथि छ(भिडियो सहित) - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Wednesday, December 13, 2017

यी हुन् युट्युबमा सबैभन्दा धेरै कमाउने १० सेलिब्रेटी, जसको बार्षिक कमाइ १ अरब भन्दा माथि छ(भिडियो सहित)

एजेन्सी | दैनिक करोडौँ मानिसले हेर्ने अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको भिडियो स्ट्रिमिङ्ग साइट युट्युब गुगलका लागि मात्र होइन, दुनियाँमा धेरै मानिसहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । यो वर्ष सन् २०१७ मा युट्युबबाट सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रेटीहरु यी हुन्ः-

१. डानियल मिडल्टन (DanTDM):-

बेलायती मिनिक्राफ्ट प्लेयर डानियलले यो वर्ष युट्युबबाट १ करोड ६५ लाख अमेरिकी डलर आर्जन गरेका छन् । सन् २०१२ मा उनको युट्युब च्यानल लञ्च भएयता उनको च्यानलमा ११ अर्ब भ्यूज पुगिसकेको छ । साथमा यसले नेपालमा पनि छुट्टै बजार बनाइसकेको छ धेरै नेपालीले युटुबबाट लाखौ आम्दानी गर्न थालेका छन् | अरु केके छन् त हेर्नुहोस भिडियो –

No comments:

Post a Comment