रहस्यमय बन्दै सुन तस्कर प्रकरण स् समातिन थाले प्रहरीका उच्च अधिकारी नै - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Wednesday, April 25, 2018

रहस्यमय बन्दै सुन तस्कर प्रकरण स् समातिन थाले प्रहरीका उच्च अधिकारी नै


हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ ।


सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पगेको छ ।


यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन ।


गृह मन्त्रालयले गठन गरनविन समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्वप्रहरीनायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

No comments:

Post a Comment