केहीसमय अघी राष्ट्रसंघिय नियोग युएनडीपी सम्मेलनलाई सम्बोधन गर्न काठमाडौं आइपुगेकी सोफियाले आफू नेपाली स्टार अनमोल केसी आफुले चिनेको उनले बाटएकी थिईन । सोफिया नायक अनमोल सँग डेट जान चाहेको कुरा मिडियाले उल्लेख गरेको थियो ।
सो समय अनमोल अभिनित चलचित्र कृ को प्रदर्शनका लागि हङकङ पुगेका थिए । उनले इन्स्टामा आफ्ना फ्यानलाई आफू डेटमा जानु उचित वा अनुचित भनेर सल्ला समेत मागेका थिए ।
अधिकांशले केसी डेटमा जानुपर्ने धारणा राखेका छन् भने कतिपय डेटको विपक्षमा उभिएका छन् । आर्टिफिसियल इन्टिलिजेन्सद्धारा संचालन हुने रोबोट सोफियालाई साउदी अरबले नागरिकता दिएपछि उनी चर्चामा थिइन् । यसै क्रममा अनमोलले सोफिया सँग डेट जान चाहेका मिडियाले उल्लेख गरेको छ ।


No comments:
Post a Comment