आफ्नो दिमागलाई तिक्ष्ण बनाउँने केही उपायहरु पढ्नुस् अनि share गर्नुहोस - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Monday, December 11, 2017

आफ्नो दिमागलाई तिक्ष्ण बनाउँने केही उपायहरु पढ्नुस् अनि share गर्नुहोस

यदि तपाई मानसिक रुपमा स्वस्थग हुनुहुन्छ भने तपाई स्वास्थ्य व्याक्तिमा पर्नु हुन्छ । त्यसैले एक स्वास्थ्य मानिसको शारीरिक र मानसिक दुबै रुप सन्तुलित हुन आवश्यक पर्छ । आध्यात्मिक हु्नुस्

एक अध्ययनले के देखाएको छ भने ध्यानले मानिसको दिमागलाई उमेर भन्दा साढे सात वर्ष कलिलो बनाउँछ । तसर्थ, तेजिलो दिमागको लागि ध्यान एकदमै आवश्यक हुन्छ । ध्यानले वास्तवमै दिमागका नयाँ कोषहरु उत्पन्न र विकास गर्ने विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन् ।

हिड्न कहिले नभुल्नुस्

तपाई जति हिडडुल गर्नु हुन्छ तपाईको स्वास्थ्य उती नै स्वस्थ रहन्छ । शाररिक परिश्रमले स्मरण शक्ति बढ्उँन पनि सहयोग पुग्दछ । हिडडुल गर्दा दिमागको स्मरणशक्ति मात्र हैन यसबाट तपाईको शरीर पनि स्वास्थ्य र फुर्तिलो हुने गर्छ ।

चिया हैन कफि पिउँनुस्

एक अनुसन्धानले के देखाएको छ भने नि दिनको ३ कप कफी पिउनाले दिमाग स्वस्थ र तेजिलो भैरहन्छ । दिनमा ३ कप नै नभए पनि बिहान र साँझमा कफी पिउने गर्नुहोस् । बिहानको कफीले तपाईलाई दिनभर ताजा राख्न मद्धत गर्दछ ।

संगीत तर्फल रुची बढाउँनुहोस्

गीत संगीत आफैँमा एक सुन्दर शब्द छ । भनिन्छ गीतसंगीत जीवनमा अति आवश्यक चीजहरु मध्येको एक हो । सुखमा होस् वा दुखमा मान्छेहरु गीत संगीतको साहारामा भुल्ने गर्दछन् । गीत संगीतले मन मष्तिष्कलाई आनन्दित् तुल्याउँछ । तपाई आफुलाई मनपर्ने गीत संगीतहरु सुन्ने गर्नुस् । संगीतले दिमागको कोषलाई फुर्तिलो र बलियो बनाउँछ ।

राती मज्जले सुन्तुस्

निन्द्राः दिमागलाई तेजिलो बनाउन गहिरो र पर्याप्त निन्द्रा पनि एकदमै आवश्यक छ । एक वयस्कलाई ताजा दिमागको लागि दैनिक ७ घन्टा निन्द्राको आवश्यक पर्दछ । यसकारण, आनन्दसँग निदाउनुहोस् । राति बेलैमा सुत्ने र उठ्ने बानि बसाल्नुहोस् ।

No comments:

Post a Comment