युनिश्मालाइ गोबिन्द सुबेदीको भन्दा कडा जबाफ दिए यी युवकले (भिडियो सहित ) - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, December 2, 2017

युनिश्मालाइ गोबिन्द सुबेदीको भन्दा कडा जबाफ दिए यी युवकले (भिडियो सहित )

उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् । यसै सन्धर्भमा गोबिन्द सुबेदी नाम गरेका युबकले युनिश्मालाइ नानाथरी बोलेको भन्दै सामाजिक संजालमा लाइभ आएर अनेककुरा भनेका थिए साथै उनलाई केहि व्यक्तिहरुले बिरोध पनि गरिरहेका छन् । फेरी आर्क एक युवकले युनिश्मालाइ गोबिन्द सुबेदीको जस्तै केहि कुरा गरेका छन् । तल भिडियोमा सबै हेर्नुहोला । झापा – केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् । यसै सन्धर्भमा गोबिन्द सुबेदी नाम गरेका युबकले युनिश्मालाइ नानाथरी बोलेको भन्दै सामाजिक संजालमा लाइभ आएर अनेककुरा भनेका थिए साथै उनलाई केहि व्यक्तिहरुले बिरोध पनि गरिरहेका छन् । फेरी आर्क एक युवकले युनिश्मालाइ गोबिन्द सुबेदीको जस्तै केहि कुरा गरेका छन् । तल भिडियोमा सबै हेर्नुहोला ।

No comments:

Post a Comment