यस्ता नयाँ किर्तिमानी रेकर्ड बनायो अनमोलको 'कृ'ले | | ट्रेलरलाई सार्बजनिक गरेपछि हेर्नुहोस - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, December 16, 2017

यस्ता नयाँ किर्तिमानी रेकर्ड बनायो अनमोलको 'कृ'ले | | ट्रेलरलाई सार्बजनिक गरेपछि हेर्नुहोस

काठमाडौं, 16 डिसेम्बर: अनमोल को नयाँ फिल्म केआरआईले ट्रेलरलाई सार्बजनिक गरेको छ।अनमोल केसी स्टारर फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । ‘कृ’ मा उनलाई लभर कम र एङ्ग्री ज्यादा देखिन्छ । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ । Aditi Budhathoki फिलिम केआरआई मा Anmol को रूप मा प्रदर्शित गरिएको छ। ट्रेलर रिलीज भएपछि यसले धेरै रेकर्डहरू र दर्शकहरूलाई यो हेर्न रुचि राखेको छ। भिडियो यहाँ हेर्नुहोस्:

No comments:

Post a Comment