‘समर लभ’ मुख्य पात्र अतीत र शायाको प्रेममा आधारित छ । अतीतको सुरूमा इन्ट्रान्स टपर शाया को हो भन्ने कौतुहलता जाघ्छ । एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा दुवै नजिकिन्छन् । उनीहरूको प्रेम जीवन राम्रै चलेको हुन्छ तर कलेज यात्रा समाप्त हुदा केही प्रभाव पर्छ । थप प्रभाव जातीय अन्तरले पार्छ । “समर लभ”को सुटिंग पोखरामा हुदै गर्दा हामीले समर लबका डाइरेक्टर मुस्कान ढकाल र कलाकार शिशिर भण्डारीसंगको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुन्छ
Tuesday, December 12, 2017
Home
मिडिया खबर
को हुन अतित र सयाँ- निर्देशकले आम दर्शक हरुलाई नै प्रस्न गरे ” समर लब” कस्तो चलचित्र ?
को हुन अतित र सयाँ- निर्देशकले आम दर्शक हरुलाई नै प्रस्न गरे ” समर लब” कस्तो चलचित्र ?
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment