जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस तपाइको फुटेको ओठ च्याट्टै हुन्छ ! - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, December 17, 2017

जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस तपाइको फुटेको ओठ च्याट्टै हुन्छ !

जाडो याममा ओठ फुट्ने समस्याले सताउने गर्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियमित दल्यो भने ओठ फुट्ने समस्याबाट मुक्त हुन सकिन्छ । गुलाबजल बजारमा सहजै उपलब्ध हुन्छ ।

ओठ फुट्ने समस्याबाट बच्नका लागि घिउ पनि प्रयोग गर्न सकिन्छ । थोरै घिउ लिएर फुटेको ओठमा नियमित मालिस गरेमा निको हुन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, सस्र्युंको तेलले पनि फुटेको ओठलाई निको पार्छ या ओठ फुट्न दिँदैन । बिहान–बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा त्यसको सीधा असर ओठमा देखिन्छ र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

No comments:

Post a Comment